काँग्रेस सभालाई सम्वोधन गर्न गएका खाँण हेलिकप्टरमा घाइते लिएर फर्के

खोटाङ। अत्यन्तै व्यस्त दैनिकीका बीचमा काँग्रेस नेता वालकृष्ण खाँण पूर्वी पहाडी जिल्ला ओखलढुङगाको चुनावी सभामा सम्वोधन गर्न गएका थिए। ओखलढुङगा काँग्रेसले राखेको चुनावी सभालाई सम्वोधन गर्न सदरमुकाम पुगेका खाँणले सम्वोधन गर्दा गर्दै छिमेकको खोटाङबाट एक खबर आयो। ओखलढुङगाका प्रतिनिधि सभा सदस्यका उमेद्वार रामहरी खतिवडालाई खोटाङका प्रदेश सभाका उमेद्वार बिष्णु कुमार राईले सोधे वालकृष्ण दाई आउनुभएको … Continue reading काँग्रेस सभालाई सम्वोधन गर्न गएका खाँण हेलिकप्टरमा घाइते लिएर फर्के